२० भदौ २०८३, शनिबार | September 5, 2026

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानतमा रिहा



काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानतमा रिहा भएका छन् ।

उनी चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । अनुसन्धानका क्रममा आज उनलाई हाजिरी जमानतमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार लम्सालमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ५८ बजे

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १