१ आश्विन २०८३, बिहिबार | September 17, 2026

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ ।

सिंहदरबार स्थित रास्वपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । लेखा समितिको सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यासलाई निरन्तरता दिँदै रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो । प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

कांग्रेसले लेखा समितिको सभापतिमा भरत खड्कालाई अघि सार्ने तयारी गरेको छ । कांग्रेस उम्मेदवारलाई एमाले र नेकपाले सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १ : ५३ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई