१० भदौ २०८३, बुधबार | August 26, 2026

संसदको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ



काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले सभापतिहरूलाई शपथ गराएका हुन्।

शुक्रबार सम्पन्न निर्वाचनमार्फत १० वटा समितिका सभापति सर्वसम्मत रूपमा चयन भएका थिए भने बाँकी दुई समितिमा भने प्रतिस्पर्धामार्फत नेतृत्व चयन गरिएको थियो।
नवनिर्वाचित सबै सभापतिहरूले आजै शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोहमा उपसभामुख रुबी कुमारी ठाकुर तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ५७ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक