१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कांग्रेस संसदीय दलको विधान पारित, नेता चयनका लागि भोलि निर्वाचन



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको विधान पारित भएको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले विधान अनुमोदन गर्दै औपचारिक स्वीकृतिका लागि पार्टी केन्द्रीय कार्यालयमा पठाएको हो।

यससँगै संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया समेत अघि बढेको छ ।
मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ । सर्वसम्मतिको प्रयास जारी छ । अन्ततः कति जना उम्मेदवार हुन्छन् भन्ने कुरा त्यसपछि स्पष्ट हुनेछ ।

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भिष्मराज आङ्दाम्वे र मोहन आचार्यले दाबी गरिरहेकाछन् । दल नेता चयनका लागि शुक्रबार निर्वाचनको मिति तय गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ४ : २७ बजे

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका