१० भदौ २०८३, बुधबार | August 26, 2026

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन



रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा मृत्यु भएकाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै स्थगित भएको छ । रुकुम पूर्वबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनाबाट ठुलो संख्यामा स्थानीयको मृत्यु भएपछि बैठक श्रद्धान्जली अर्पण गर्दै स्थगित गरिएको हो ।

बैठक जारी रहेकै अवस्थामा थवाङ जलजलामा जिप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि बैठकलाई श्रद्धान्जली शोकसभामा परिणत गएिको नेकपा रुकुम पूर्वले जनाएको छ ।

बैठकले शोक प्रस्ताव पारित गरेको छ। बैठकमा रुकुम पूर्वको जनप्रतिनिधिको हैसियतले नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्ड ले श्रद्धाञ्जली मन्तव्य दिएर बैठक स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ४ : ५४ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार