१४ भदौ २०८३, आइतबार | August 31, 2026

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै



बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न मेगा कलेजले स्नातक तहमा व्याचलर अफ इन्फमेशन टेक्नोलोजी (बिआइटी) कार्यक्रम भित्राएको छ । बिएचएम र एमबिए पठनपाठन गराउँदै आएको कलेजले यसै शैक्षिक सत्रदेखि बिआइटी सुरु गर्न लागेको हो ।

कलेजले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिँदै ४ वर्षे कोर्षको लागि ७ लाख ५० हजार शुल्क लाग्ने प्राचार्य किशु शर्माले जानकारी दिए । लिंकन युनिभसिटी कलेजबाट सम्बन्धन लिएको छ । यो विषय पढन जुनसुकै विषयमा प्लस टु उत्तीर्ण विद्यार्थीले पढन पाउनेछन ।

विद्यार्थीलाई पढन अनुकुलताको लागि बिहानी र दिवा दुवै रहेको प्राचार्य शर्माको भनाइ छ । बुटवल उपमहानगरपालिका १५ ढवाहास्थित वेस्टन कलेज आरम्भ ग्रुप अफ हस्पिटालिटीको पब्लिक कम्पनीबाट सञ्चालित कलेज हो । आरम्भ रिर्सोट सञ्चालनकै क्रममा २०७० देखि बिएचएम को पढाई सुरु गरेको थियो ।

कलेजका अध्यक्ष मेघनाथ पन्थले कलेजमा विद्यार्थीको चाप रहेको बताए । अन्य क्याम्पसहरुमा विद्यार्थी घटिरहेको बताइए पनि आफ्नोमा त्यस्तो महशुस नगरेको बताए । बिआइटी अध्ययन गर्ने विद्यार्थी बेरोजगार नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ४ : ०६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति