१० भदौ २०८३, बुधबार | August 26, 2026

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता



काठमाडौं। डोलप्रसाद अर्याल ले मंगलबार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, संसद सञ्चालन तथा अन्य राष्ट्रिय विषयमा छलफल भएको थियो।

सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन गरिरहेका बेला सोमबार संसदमा विशेष परिस्थिति देखिएको थियो। राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह पदीय मर्यादा विपरित बीचैमा बैठकबाट बाहिरिएका थिए। त्यसक्रममा संयुक्त बैठकको अध्यक्षता सभामुख अर्यालले नै गरिरहेका थिए।

सभामुख र राष्ट्रपतिबीचको पछिल्लो भेटलाई संसदको चालू अधिवेशन र विकसित राजनीतिक घटनाक्रमसँग जोडेर समेत हेरिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ५० बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी