१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बुटवलबाट कछुवा सहित एकजना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई पक्राउ गरेको छ । बुटवल उप-महानगरपालिका वडा नं.८ स्थित फाईनान्स चोकमा जीवित कछुवा बेच्दै हिँडिरहेका एकजनालाई कछुवा सहित प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा पछ्याउँदै पुगेको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १७ रानिगञ्ज बस्ने ४१ वर्षिय शंकर सुनारलाई जिउँदो कछुवासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सुनारको साथबाट कछुवा थान-१ फेला परेको छ ।

सुनारलाई थप आबश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : १९ बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि