१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको हो । बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

आज कुल ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार भने ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको थियो ।

आज म्याचुअल फन्ड उपसूचकबाहेक अन्य १२ वटा उपसूचक सकारात्मक बनेका छन् । कारोबार भएका कम्पनीमध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै मूल्य घटेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ४ : ३४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको