१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो



काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको हो । बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

आज कुल ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार भने ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको थियो ।

आज म्याचुअल फन्ड उपसूचकबाहेक अन्य १२ वटा उपसूचक सकारात्मक बनेका छन् । कारोबार भएका कम्पनीमध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै मूल्य घटेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ४ : ३४ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा