२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्को बैठक बोलाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ः३० बजे बैठक बस्ने तय भएको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि अन्तिम छलफल गरी स्वीकृत गर्ने कार्यसूची रहेको छ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।

संघीय संसदको संयुक्त बैठकमा आज अपराह्न ४ बजे आगामी आर्थिक वर्षको आय–व्ययको विवरण (बजेट) सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  १ : ११ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा