१५ जेष्ठ २०८३, शुक्रबार | May 29, 2026

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर



काठमाडौं । सरकारले नर्सिङ कर्मचारीलाई प्रदान गरिँदै आएको रात्री ड्यूटी भत्ता दोब्बर बनाउने घोषणा गरेको छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले स्वास्थ्यकर्मीको मनोबल अभिवृद्धि तथा सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जानकारी दिए।

बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चसमेत ५० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको छ।

सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको योगदानलाई सम्मान गर्दै उनीहरूको सेवा–सुविधा विस्तार गर्ने नीति अनुरूप यी व्यवस्थाहरू ल्याएको जनाएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ५ : ३३ बजे

बजेटको आकार अस्वाभाविक रूपमा बढाइयो : वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकारले

यस्तो छ २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल

राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्ग सम्पन्न गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि