३ श्रावण २०८३, आइतबार | July 19, 2026

समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूचीसहित)



काठमाडौं । सरकारले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार नाम सार्वजनिक गर्दै संचालकहरूको सम्पत्तिबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकसँगै उनीहरूका परिवारको नाममा लुकाइएको सम्पत्तिबारे सूचना दिन समेत सरकारको आग्रह छ ।

‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ।

यससँगै समितिले सार्वजनिक गरिएको विवरणमा फरक परेको भए सम्पर्क गर्न पनि भनेको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  २ : २४ बजे

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य