२५ भदौ २०८३, बिहिबार | September 11, 2026

नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं : भारतीय प्रधानमन्त्री मोदी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट्ने अवसर पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै मोदीले साझा र समृद्ध भविष्यको लागि सँगै काम गर्ने लामिछानेको आकांक्षालाई स्वागत गर्दै आफु यसमा पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् ।

उनले छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिक साझेदार भएको पनि जनाएका छन् । प्रधानमन्त्री मोदीले नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको जनाएका छन् ।

‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत, नेपाल एक प्राथमिकता साझेदार हो, र हामी हाम्रा दुई देशहरू बीचको अद्वितीय र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौं।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  २ : ३७ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ