९ भदौ २०८३, मंगलबार | August 26, 2026

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा



नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज उपमहानगरले पुनः गर्मी विदा दिने भएको छ । लगातारको तातो दिनका कारण जनजिवन नै असहज बन्दै गएपछि उपमहानगरले थप ३ दिन बिद्यालयहरुका लागि सार्वजनिक विदा घोषणा गरेको हो ।

असार १० गते देखि १२ गते सम्म गर्मी विदा दिन र विदा अवधिमा गृहकार्य दिई स्व-अध्ययनको व्यवस्था मिलाउन उपमहानगर अन्र्गतका शैक्षिक संस्थाहरुलाई उपमहानगरले अनुरोध गरेको छ । बिद्यालय आवतजावतमा कठिनाई उत्पन्न भई बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै बिद्यालयहरुमा बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

गर्मीको उच्च जोखिमका कारण अघिल्लो हप्ता पनि उपमहानगर सहित बाँकेका केही स्थानीय तहहरुले शैक्षिक संस्थाहरुमा गर्मी विदा दिएका थिए ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ३ : २१ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त