१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र एडिबी अध्यक्ष कान्डा बीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पुर्वाधारमा केन्द्रित ररहेर छलफल भएको प्रधानमन्त्री शाहका प्रेस संयोजक दिपा दाहालले जानकारी दिइन् ।

नेपाल भ्रमणमा रहेका अध्यक्ष कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  १२ : १३ बजे

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन