१५ भदौ २०८३, सोमबार | August 31, 2026

घट्यो सुनको मूल्य, चाँदीको स्थिर



काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५ सय रुपैयाँ घटेको छ। हिजो तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ आज पनि तोलामा २ हजार ४ सयले घटेको छ।

सुनको मूल्य आज ३ लाख ६ हजार ६ सय रुपैयाँमा काराबेर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो मात्र तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजारमा झरेको थियो।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ। हिजो तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँमा झरेको चाँदीको भाउ आज स्थिर रहेको हो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ सम्म पुगेको थियो।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १२ : ०९ बजे

रसुवागढीे सुरुङमा कोही फेला परेनन्

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक