१ आश्विन २०८३, बिहिबार | September 17, 2026

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य



काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

छापावाल सुनको मूल्य बिहीबार तोलामा २३ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा १७ सय रुपैयाँ बढेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ ४६ सय ८५ रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  १ : २७ बजे

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा । दुईदशकअघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

संस्थापन कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा

तीन लाखमुनि ओर्लियो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको