१४ आश्विन २०८३, बुधबार | September 30, 2026

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। केही दिन निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज बढेको हो । 

आज छापावाल सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको जनाएको छ। 

मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी  आज तोलामा चार हजार चार २५ रुपैयाँमा किनबेच भइरहेको छ। 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १ : ११ बजे

चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

असोज १७ गतेका लागि रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक असोज

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको