१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

कपिलुवस्तुमा भएको दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते



कपिलवस्तु । शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना६ ख ३३३३ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेकोे लु प्र ०३–००१ ख ००९९ नम्बरको बस एकापसमा ठोक्किँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का सुमन खत्रीको घटनास्थलमै मृत्यु भएकोे ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालको जानकारी दिए ।

उनका अनुसार बसमा सवार ११ यात्रु घाइते भएका छन् । घाइते सवैको अवस्था सामान्य रहेको छ । मोरङ कानेपोखरी गाउँपालिका–२ घर भएका ट्रक चालक रुपेश धिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : ४१ बजे

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कपिलुवस्तुमा भएको दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु । शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा

Snowfall affects Kailash-Mansoravar journey

Humla: As many as 41 Nepali have been stranded in

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको