२१ आश्विन २०८३, बुधबार | October 7, 2026

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए



बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसको खुलातर्फका ४५ केन्द्रीय सदस्य पदका लागि पाण्डेयले मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

पाण्डेय यसअघि नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिसमेत रहेका थिए । उम्मेदवारी दर्तापछि उनले आफूलाई नेता तथा कार्यकर्ताको साथ र सहयोग आवश्यक रहेको भन्दै समर्थनका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ७ : १० बजे

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

एनपिएलका लागि कीर्तिपुर मैदानको स्तरोन्नति अन्तिम चरणमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै

कांग्रेस १५औँ महाधिवेशन : बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख

नाइजेरियामा वायुसेनाको विमान दुर्घटना, २५ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना