२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो



काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँ र चाँदीको मूल्य एक सय रुपैयाँ घटेको हो।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला चार हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १२ : १२ बजे

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए

काठमाडौं । नेपालीको महान चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

काठमाडौं ।सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको