८ कार्तिक २०८३, आइतबार | October 25, 2026

एनपीएल विजेताले एक करोड ५० लाख पाउने



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको विजेताले पाउने पुरस्कार रकमबारे जानकारी दिएको हो।

प्रतियोगिता सोमबार ९कार्तिक ९ अर्थात अक्टोबर २६० देखि सुरु हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिता नोभेम्बर २१ सम्म चल्नेछ। प्रतियोगितामा यसअघिका दुवै संस्करण खेलेका आठवटै टिमको सहभागिता रहनेछ।

यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागू गरिनेछ। आईसीसीको मान्यता अनुरूप यस प्रतियोगितामा खेलाडीहरूले बनाएको रन ‘लिस्ट ए’ क्रिकेटमा समावेश हुनेछ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, आइतबार  ७ : ३९ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको