१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी



काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।

प्रदर्शनीमा ८६ वटा स्टलमार्फत नेपालमा उत्पादित तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री तथा प्रदर्शनका लागि राखिएका छन्। गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धासमेत आयोजना गरिएको छ।

प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : १० बजे

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमिति ‘माइक्रो’ अध्ययनमा

काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबीसहित सार्वजनिक

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ

एनपीएल जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत