४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव



काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ७ : ५८ बजे

Your email address will not be published.

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

काठमाडौं । राजधानी काठमाडौंबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक शौचालयलाई

एसिया कप राइजिङ स्टार्समा आज नेपाल र भारत ‘ए’ भिड्दै

काठमाडौं । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज