४ मंसिर २०८३, शुक्रबार | November 20, 2026

भारत ‘ए’ विरुद्ध टस जितेर नेपालले रोज्यो फिल्डिङ



काठमाडौं । एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भारत ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

शुक्रबार कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका हुन् । उनले भारत ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।

प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो। नेपाली टोलीमा राष्ट्रिय टोलीका केही अनुभवी खेलाडीसँगै अधिकांश युवा तथा ‘ए’ टोलीका खेलाडी समेटिएका छन् । राष्ट्रिय टोलीका अधिकांश खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) मा व्यस्त रहेकाले नेपालले मिश्रित टोली मैदानमा उतारेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ३ : ५३ बजे

Your email address will not be published.

भारत ‘ए’ विरुद्ध टस जितेर नेपालले रोज्यो फिल्डिङ

काठमाडौं । एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा

पर्यटनको नयाँ ‘ब्राण्ड’ बन्दै बाँके राष्ट्रिय निकुञ्ज

बाँके । सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जङ्गल सफारी र प्रकृतिको

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीले

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

काठमाडौं । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल

स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको मंसिरमा गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र