१० मंसिर २०८३, बिहिबार | November 26, 2026

भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित



काठमाडौ । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंकले Excellence in POS Acquiring Business -Associate Client अवार्ड प्राप्त गरेको छ ।

POS Acquiring Business अन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदर स्वरूप प्रदान गरिएको छ । यस सम्मानले डिजिटल भुक्तानी सेवामा माछापुच्छ्रे बैंकले हासिल गरेको उपलब्धिलाई थप उजागर गरेको छ ।


यस अवार्डसँगै भिसाबाट माछापुच्छ्रे बैंकले लगातार तेस्रो पटक सम्मान प्राप्त गरेको छ । यसअघि बैंकले सन् २०२४ मा Excellence in POS Acquiring Business र सन् २०२३ मा Excellence in POS Acquiring -Associate Member अवार्ड प्राप्त गरेको थियो ।


भिसा बाट प्राप्त यो निरन्तर सम्मानले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नवीन प्रविधिको अवलम्बन तथा ग्राहकलाई सहज, सुरक्षित र प्रभावकारी भुक्तानी सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ०७ बजे

Your email address will not be published.

भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौ । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंकले Excellence in POS

१२औँ धारा नेपालगन्ज म्याराथनको तयारी पूरा, संगसंगै डिस्कोर्सको छैटौँ कनक्लेभ पनि संचालन हुने

नेपालगन्ज । नेपालगन्जमा यसवर्षपनि धारा नेपालगन्ज म्याराथनको १२ औं सृङ्खलाको

टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा, दैनिक १५० घनमिटर ग्यास उत्पादन गर्ने लक्ष्य

काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौंको टेकुस्थित बायोग्यास प्लान्ट

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार

चेक अनादर मुद्दामा कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता कान्छाराम तामाङविरुद्ध चेक