१२ मंसिर २०८३, शनिबार | November 28, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक हुँदै



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

मंसिर ८ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । सम्मेलनमा समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ८ : ४५ बजे

Your email address will not be published.

दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

कास्की । कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न

गुल्मीको ऐतिहासिक पहिचान प्रवर्द्धन गर्न प्रथम चारपाला दरबार फुटसल प्रतियोगिता हुँदै

बुटवल । गुल्मीको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई खेलकुदमार्फत राष्ट्रिय तथा

बुटवलमा पाँचदिने खाना महोत्सव सुरु

बुटवल । नेपाली मौलिक खानाका परिकार, कला र संस्कृतिको प्रवर्द्धन

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

सप्तरी । सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ