१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

किर्लोस्कर इन्जिन आयल अब नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रूपमा भित्रिएको छ । बुधबार एक कार्यक्रमका बिच सो इन्जिन आयल लन्च गरियो । नेपालका लागि आधिकारिक वितरकको रूपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याएको हो । किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा उत्पादित किलोस्कर इन्जिन आयल लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरूको सहभागिता रहेको थियो ।…