काठमाडौ । शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमाको योजना ल्याएको छ । दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको हो । यस्तै शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरु संग परामर्श तथा अन्र्तक्रिया…