२४ बैशाख २०८१, सोमबार | May 7, 2024

रानी केकको तेस्रो शाखा तिलोत्तमाको मणिग्राममा

बुटवल । विगत तीन वर्षदेखि तुलसीपुरबाट सेवा दिदै आएको रानी केकले आफ्नो शाखा तिलोत्तमा नगरपालिकाको मणिग्राममा बिस्तार गरेको छ । माणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणद्वारा उद्घाटन गरेका हुन । शाखा शुभारम्भको अवसरमा ३ दिन सम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक प्रदान गरिने समेत सञ्चालक दिपक काफ्ले जानकारी दिए । दाङ्गमा आफ्नो सेवा पस्कदै…