१५ बैशाख २०८१, शनिबार | April 27, 2024

उप-महानगर भित्रको दुर्गम गाँउ थपुवामा स्वास्थ्य शिविर, १ सय ९६ जनाले सेवा लिए

नेपालगन्ज । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर २० नयाँबस्ति थपुवामा निशुल्क प्राथमिक स्वास्थ्य उपचार शिविर सन्चालन गरिएको छ । लाइफलाइन जनरल हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा छाना कृषि सहकारी संस्था लिमिटेडले प्राथमिक उपचार शिविर सन्चालन गरिएको हो । शिविरबाट १ सय ९६ जनाले सेवा लिएका छन । कृषि सहकारीका आफ्ना सदस्य लगायत स्थानीयहरुलाई सेवा प्रदान गरिएको…