२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पति–पत्निबिचकाे खटपट अन्त्य गर्न के गर्ने ?

एजेन्सी । मानिसको हरेक सम्बन्ध सधै सुमधुर हुन्छ भन्ने हुदैन । जीवनका अनेकौं कालखण्डमा आइपर्ने घटनाक्रममा मतभेद भिन्न हुदाँ वा सहमती नजुट्दा खटपट हुने वा विवाद हुने गर्दछ । अझ कतिपय अवस्थामा आफ्नो पार्टनरसँग कुरा नमिल्दा नै सम्बन्धमा टकराव आउने गर्दछ । तर कोहि पनि मानिस पार्टनरसँग खटपट होस् भन्ने चाहदैनन् । तर खटपट हुने…