२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णालीमा थपिए १५ जना, देशभर संक्रमितको संख्या ९०० नाघ्यो



सुर्खेत । कर्णाली प्रदेशमा बुधबार फेरि थप १५ जना कोरोना भाइरसका संक्रमित देखिएका छन् ।

सुर्खेतस्थित कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

नयाँ संक्रमितमध्ये खुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १० जना रहेका छन् । ती मध्ये ७ जना पुरुष र ३ महिला रहेका छन् ।

यस्तै, सुर्खेतकै चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् भने अर्का एकजना बझाङका रहेक छन् ।

बुधबार थपिएका सँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ९०१ पुगेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : ३६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका