५ बैशाख २०८३, शनिबार | April 19, 2026

माओवादी अध्यक्ष प्रचण्ड र सीपीसी विदेश विभाग प्रमुख लिउ जियाकाओबीच छलफल



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी)को विदेश विभाग प्रमुख लिउ जियाकाओबीच छलफल भएको छ ।

अध्यक्ष प्रचण्ड र सीपीपी विदेश विभाग प्रमुखबीच आज दिउँसो भर्चुअल माध्यमबाट छलफल भएको हो ।

केही महिनाअघि सोङ् ताओको कार्यकाल सकिएपछि सीपीसी विदेश विभागको मुख्य जिम्मेवारी लिउले सम्हालेका छन् । दुई नेताबीचको छलफलमा दुई देशबीचको सम्बन्ध र भूराजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । यस्तै दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्धलाई अझ मजबुद बनाउने विषयमा समेत छलफल भएको हुनसक्ने विश्लेषण गरिएको छ ।

अध्यक्ष प्रचण्डसँग चिनियाँ नेताहरुले बारम्बार छलफल गरिरहन्छन् । राष्ट्रपति सी चिङफिङलाई सबैभन्दा धेरै पटक भेटघाट गरेका प्रचण्ड र नेकपा माओवादीको चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीसँग निकट सम्बन्ध रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ५८ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको