२० श्रावण २०८३, बुधबार | August 5, 2026

पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष नेपाललाई बुझाए राजीनामापत्र



काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेम आलेले राजीनामा बुझाएका छन् ।

मन्त्री आलेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् । आलेले आज पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर राजीनामा बुझाएका हुन् ।

एकीकृत समाजवादीको शुक्रबार बसेको पोलिटव्यूरो बैठकमा आलेले ४८ घण्टाभित्र राजीनामा दिने बताएका थिए ।

पार्टीले सरकारमा सहभागी मन्त्रीहरुलाई हटाएर अरु नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो । मन्त्री हेरफेरको निर्णयमा बहालवाला मन्त्रीहरुसहित केही सांसदले असन्तुष्टि जनाएका िथिए ।

शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेसम्म पार्टीको निर्णय कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको थियो ।

एकीकृत समाजवादीको जेठ २२ गतेको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ३५ बजे

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल नजिकै मंगलबार बिहान पहिरो खस्दा

बेनी-जोमसोम सडक रातिमा बन्द

गण्डकी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको

बीजक लिन-दिन आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौं । आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद-बिक्री गर्दा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय