२ चैत्र २०८२, सोमबार | March 16, 2026

पाल्पाको अर्घलीमा टिप्पर दुर्घटना, गुल्मीका चालक शंकर पन्त गम्भीर घाइते



बुटवल । पाल्पाको अर्घलीमा टिप्पर दुर्घटना हुँदा टिप्पर चालक गम्भीर घाइते भएका छन् । गुल्मीबाट तानसेन तर्फ आईरहेको लु २ ख १३५३ नम्बरको टिप्पर पाल्पा तानसेन नगरपालिका १४ कमलपोखरीमा सडकबाट ३०० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खोलामा टिप्पर खस्दा टिप्पर चालक गुल्मी छत्रकोट ४ का शंकर पन्त गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले बताए ।

घाइते चालकको उपचारका लागि पाल्पा तानसेन स्थित मिशन अस्पतालमा पठाइएको डीएसपी खाँणले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ४ : २८ बजे

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट