२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायब वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई विभागका निर्देशक अर्जुन बि कले सम्मान गर्दै बिदाई गरेका छन् ।

चन्दलाई पूर्वनिर्देशक एवं वरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरे । सो अवसरमा अर्का पूर्वनिर्देंशक पार्थ सारथी सेन गुप्तको पनि उपस्थिति थियो ।

१ आश्विन ०५२ मा राष्ट्रिय खेलकुद परिषद्मा भलिबल सहायक प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका चन्दले उमेर हदका कारण आजबाट अनिवार्य अवकास प्राप्त गरेका हुन् । बिदाई कार्यक्रममा विभाग अन्तर्गतका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : १० बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली