२७ बैशाख २०८३, आइतबार | May 10, 2026

माओवादीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारवाही गर्न छानबिन समिति बनाउने



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवार हराउन अन्तर्घात गर्नेहरुलाई कारवाही गर्न छानबिन समिति बनाउने भएको छ ।

पार्टी केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताएका हुन् । प्रचण्डले १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति बनाइने बताए । अन्तर्घातीलाई अहिल्यै कारवाही नगरे आगामी निर्वाचनमा थप क्षति हुनसक्ने भएकाले छानबिन समिति बनाउन लागिएको उनले जानकारी दिए । माओवादीमा मधेश प्रदेश लगायतका धेरै स्थानमा अन्तर्घात भएको थियो ।                                    यस्तै, अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने प्रचण्डले जानकारी गराए ।

 

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १ : ४८ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर