१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रोल्पा गँगादेबी गाँउपालिकाका ईन्जिनीयर घुस लिँदालिँदै पक्राउ



रोल्पा जिल्लाको गँगादेव गाँउपालिकाका ईन्जिनीयर नविन डाँगी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालय अन्तर्गत नेपालगन्ज कार्यालयको विशेष टोलिले ईन्जिनीयर डाँगीलाई ५० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

मोटरबाटो निर्माणको नापी किताव र बिल तयार गरिदिए बापत सेवाग्राहीसँग घुस रकम लिईरहेको अवस्थामा रोल्पा गँगादेबी गाँउपालिका २ स्थित स्वास्थ्य कार्यालय रहेको डाँगी बस्दै आएको भवनबाट अख्तियारको टोलिले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ५० बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार