१० पुस २०८२, बिहिबार | December 25, 2025

गर्भनर विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले प्रदर्शन र धर्ना रोक्न धरपकड गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान १० बजे आयोजित प्रदर्शन रोक्न राष्ट्र बैंक वरपर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

शान्तिपूर्ण प्रदर्शन र धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारी विद्यार्थीहरुले गभर्नर अधिारी र प्रहरी विरुद्ध नारावाजी गरेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेपपछि पनि उनीहरुले केही बेर प्रदर्शन जारी राखेका थिए ।

 

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ०४ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र