२९ माघ २०८२, बिहिबार | February 12, 2026

न्यायाधीशलाई घुस अफर गर्ने वकिललाई सोध्यो कानुन व्यवसायी परिषद्ले ७ दिने स्पष्टीकरण



काठमाडौं । न्यायाधीशलाई घुस अफर गर्ने वकिललाई नेपाल कानुन व्यवसायी परिषद्ले सात दिने स्पष्टीकरण सोधेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुस प्रलोभन देखाएर मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई परिषद्ले स्पष्टीकरण सोधेको हो ।

परिषद्ले सार्वजनिक सूचना निकालेर सातदिनभित्र जवाफ पेस गर्न भनेका ेछ । जवाफ पेश नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ ।

सहकारी ठगी मुद्दा खेपिरहेका व्यवसायी इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउने बारेमा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच २ करोडको मोलमोलाई भएको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : १७ बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय

एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई