२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोन्द्रेखालामा डुबेर बेलवासका बिक्रम खनालको मृत्यु



बुटवल । अर्घाखाँचीको सितगंगा १२ स्थित कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा रुपन्देही बेलबासका २० वर्षिया युवकको मृत्यु भएको छ ।

कोन्द्रखोलामा पौडि खेल्ने क्रममा अर्घाखाँची मालारानी ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास बिक्रम खनालको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

पौडि खेल्ने क्रममा पानीमा डुबि बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा टोलिले बेहोस अवस्थामा उद्दार गरि उपचारको लागी सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाईएकोमा शनिबार ५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक निरोज चौलागाईले बताए । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको चौलागाईंले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : १६ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न