२० मंसिर २०८२, शनिबार | December 6, 2025

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए



काठमाडौं । एसईईको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसो नतिजा सार्वजनिक गरेको हो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीको नतिजा प्रकाशित भएको बोर्डले जनाएको छ । जसमध्ये उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।

नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठक बसेको थियो ।

कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षसम्म भौतिक उपस्थितिमा परीक्षा भएको थिएन । विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गरिएको थियो । तर यसवर्ष भने बोर्डले परीक्षा संचालन गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ४ : ०७ बजे

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा