२४ बैशाख २०८१, सोमबार | May 7, 2024

डिशहोमको सेवाहरु अनलाइनबाट रिचार्ज सकिने



काठमाडौ । डिशहोमले प्रदान गर्ने सेवाहरु फइवरनेट, डिटिएच र फइवरनेटंडिटिएच कम्बो अव नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिन्छ ।
अब आइएमई पे, इ सेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ।

रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने हुन्छ । जस्तै, डिशहोम डिटिएच मात्र प्रयोग गर्नेले TV segment मा गएर डिशहोममा click गरेर रिचाज गर्न सकिन्छ ।

त्यस्तै डिशहोम फइवरनेट मात्र चलाउनेले Internet segment मा गएर फइवरनेटमा click गरेर रिचार्ज गर्न सकिनेछ ।

र त्यस्तै फइवरनेटंडिटिएच कम्बो, प्याकेज लिनेले भने यसको लागि पनि TV segment मा गएर डिशहोम कम्बो प्याकेजमा click गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ३६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,