६ आश्विन २०८३, मंगलबार | September 22, 2026

बुटवल राउण्ड टेवल २८ को अध्यक्षमा अमात्य निर्वाचित



बुटवल । नेपाल राउण्ड टेवल अन्तर्गत बुटवल राउण्ड टेवल २८ को ४ औ वार्षिक साधारणसभा एक कार्यक्रमको बिच सम्पन्न भएको छ ।

सम्पन्न साधारण सभाबाट अध्यक्षमा उमेश अमात्य निर्वाचित भएका छन भने बोर्डका उपाध्यक्षमा निरज लाकौल, सचिवमा प्रदिप शाक्य, कोषाध्यक्षमा रिसब ओझा निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिती सदस्यहरु आशिष कसौधन, बिवेक कसौधन, रोहित कसौधन निर्वाचन भएका छन ।

कार्यक्रमा केन्द्रिय अध्यक्ष आन्नद बहेटि, केन्द्रिय उपाध्यक्ष राहुल अग्रवाल ,केन्द्रिय इएक्स टि सयोजक प्रबेश अग्रवाल, क्षेत्र न ४ सहसयोजक सौरभ अग्रवाल, १७ का अध्यक्ष जितु अग्रवाल, १७ सचिव सुमित मित्तल, १६ अध्यक्ष पर्यवेक्षक अभिषेक अग्रवालले नवनिर्वाचित उमेश अमात्य टिमलाई बधाई तथा शुभकामना दिदै शैक्षिक क्षेत्रमा राउण्ड टेवल काम गर्दै आयको र तेसलाई निरन्तरता दिन आग्रह गरे । त्यतै कार्यक्रमा नि बर्तमान अध्यक्ष सन्जीब श्रेष्ठ ,पूर्बअध्यक्षहरु अखिलेश गुप्ता ,आशिष श्रेष्ठ, आन्नद ओझा लागएत बोलेका थिए ।

निर्वाचित अध्यक्ष उमेश अमात्य ले शिक्षा क्षेत्रमा बिगत ४ बर्ष देखि बिभिन्न खालको योगदान गर्दै आयको र रुपन्देही को सामुदायीक बिधालय श्री सत्य साई विधापिठ ४ कोठे भवन निर्माण गरिसकेको र प्रत्यक बर्ष  बिधालयलाई चाहिने शैक्षिक सामाग्री बिधार्थीको लागी पोसाक ,झोला बितरण गरिरहेको र यो बर्ष बुटवल राउण्ड टेवल सदस्य अनिस कुमार हेजुको स्मृतिमा बिधालय परिसरमा खेलकुद सामाग्री तथा चिपलेटि जस्ता मन्टेश्रीका सामग्री दिइने अमात्यले बताए । सामाजिक क्षेत्रमा संस्थाले विभिन्न समयमा वृक्षारोपण, रक्तदान, शिक्षा क्षेत्रमा सचेतना मुलक जस्ता कार्य गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ४१ बजे

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा