४ चैत्र २०८२, बुधबार | March 19, 2026

त्रिवेणी गाउँपालिकाकाे स्वास्थ्य इकाइभित्रै छिर्याे पहिराे



सुर्खेत । निरन्तरको वर्षापछिको पहिरोका कारण रुकुम पश्चिममा विभिन्न संरचनामा क्षति पुगेको छ ।

त्रिवेणी गाउँपालिका-२, को आधारभूत स्वास्थ्य इकाइमा पनि पहिरो क्षति पुर्‍याएको छ । भवनका दुई झ्याल भत्काएर भवनभित्रै पहिरो पसेको स्थानीयले जानकारी दिएका छन् ।

सानीभेरी गाउँपालिका-३ का खड्कबहादुर विकको घरमा पहिरोले पूर्णरुपमा क्षति पुर्‍याएको छ । घरमा मान्छे र पशुचौपाया नभएका कारण मानवीय क्षति भने हुन पाएन । घरका सम्पूर्ण सामग्री पूर्ण रुपमा क्षति भएका छन् ।

निरन्तरको वर्षापछि सानीभेरी नदीमा पानीकाे सतह बढेको छ । सानीभेरी गाउँपालिकाले नदीको बहाव बढेकाले सतर्क रहन आग्रह गरेको छ । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले नदी र खोलानालाको सतह धेरै माथि आएकाले सतर्क रहन आग्रह गरिएको जानकारी दिए । केही परिहाले गाउँपालिका पनि आवश्यक तयारीमा रहेको अध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ०८ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन