३१ भदौ २०८३, बुधबार | September 16, 2026

टिमो वार्नेर पुनः जर्मन क्लब आरबी लाइपजिग अनुबन्ध



काठमाडौं । जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगले फरवार्ड टिमो वार्नेरलाई पुनः अनुबन्ध गरेको छ ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्व स्ट्राइकर टिमो वार्नेरले दुई वर्षको सम्झौता गरेका हुन् । २५ मिलियन पाउन्डमा उनी जर्मनी फर्किएका हुन् ।

उनले २०२६ सम्मका लागि सम्झौता गरेका हुन् । “म निकै खुसी छु, फेरि आरबी लाइपजिगसंग खेल्न” २६ वर्षीय खेलाडीले भनेका छन् ।

उनले चेल्सीमा ८९ खेलमा २३ गोल गरेका थिए । यस्तै, सन् २०२१ मा च्याम्पियन्स लिग जितेको थियो ।

उनलाई अनुबन्ध गर्न लिभरपुल, बायर्न म्युनिख र एथ्लेटिको मड्रिड ले इच्छा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : २० बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०