२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

७५औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावासले फहरायो आफ्नो राष्ट्रिय झण्डा



काठमाडौं । पाकिस्तानको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले राजदूतावास परिसरमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेको छ ।

राजदूत सैयद हैदर शाहले झण्डा फहराएका थिए । कार्यक्रममा दूतावासका अधिकारी तथा कर्मचारीहरु र पाकिस्तानी समुदायको सहभागिता रहेको थियो ।

त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।

झण्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सैयद हैदर शाहले कायद–ए–आजम मोहम्मद अली जिन्नाको नेतृत्वमा भएको पाकिस्तान आन्दोलनको इतिहासको स्मरण गरे ।

जम्मु कश्मीर विवादको उल्लेख गर्दै राजदूत शाहले यस क्षेत्रको दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि त्यहाँका जनताको चाहना र संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार समाधान गर्नुको विकल्प नभएको जिकिर गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : २१ बजे

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी