१८ भदौ २०८३, बिहिबार | September 3, 2026

नेपालगन्जमा आजबाट तिज नृत्य प्रतियोगितासँगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन



नेपालगन्ज । ठुलो राशी पुरस्कार भएको तिज नृत्य प्रतियोगिता सगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन आज देखि नेपालगन्जमा सुरु हुने भएको छ । अवधि मिडिया ग्रुप प्रा.लि द्धारा सन्चालित जी नेपाल फोरके टेलिभिजनले ५१ हजार पुस्कार राशीको तिज नृत्य प्रतियोगितासँगै फेसन सो र मिसेज नेपालगन्ज आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा गृहिणी महिलाहरुले मात्र भाग लिन पाउने टेलिभिजन सन्चालन आशिष गुप्ताले जानकारी दिए । घरको काममा मात्र सधै ब्यस्त रहने गृहिणी महीलाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगिताको अडिसन सिद्धार्थ कटेज नेपालगन्ज , मेरो प्लानेट नेपालगन्ज ,खजुरा मिनि पार्क र कोहलपुरको सेन्टर प्लाजामा हुने गुप्ताले जानकारी दिए ।

गप्ताका अनुसार यो प्रतियोगितामा नृत्य र फेसन सगै मिसेज नेपालगन्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार , थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । नेपालगन्जमा संचालन भएको प्रतियागिता मध्य यो नै सबैभन्दा ठुलो राशी पुरस्कारको प्रतियोगिता भएको समेत उनले दाबी गरे ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ८ : ०० बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता